दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

उर्लाबारी नगरपालिका वडा नं. ९ को आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन मिति २०८२ असार १ गते सम्पन्न भएको छ ।