दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"
यस नगरपालिकामा संचालन हुने शहरी स्वास्थ्य केन्द्रको तपसिल बमोजिमको मिति, समय र स्थानमा समुद्घाटन गरिने भएकोले उक्त कार्यक्रममा यहाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
निम्न
मिति : २०७३-०३-२२ गते बुधबार
समय : बिहान ११ बजेदेखि
स्थान : नगर विकास समितिको कार्यालय
उर्लाबारी–१, मोरङ
यस उर्लाबारी नगरपालिकाको सार्वजनिक सुनुवाई स्थानीय निकाय सार्वजनिक सुनुवाई कार्यविधि २०६७ बमोजिम तपसिलको मिति, समय र स्थानमा हुने निश्चित भएको हुदा यहाँको उपस्थितीको लागि अनुरोध छ ।
तपसिल
मिति : २०७३-०३-२०
समय : दिउसो २ बजे देखि
स्थान : बौद्ध गुम्बा, उर्लाबारी–२