सिमसारयुक्त पर्यटकीय नगर उर्लाबारी

सूचना तथा समाचार

आ.व. २०७४।०७५ को बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण तथा कार्यालय भवन उद्घाटन एवं व्यापारीक भवन शिलान्यास समारोह सम्पन्न ।

यस उर्लाबारी नगरपालिकाको आ.व. २०७४।०७५ को बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण तथा कार्यालय भवन उद्घाटन एवं व्यापारीक भवन शिलान्यास समारोह मिति २०७३।१०।०३ गते कार्यालको प्रागणमा सम्पन्न भएको छ । 

सुचना, सूचना, सुचना

उर्लाबारी नगरपालिकाको आ व २०७४/०७५ को वार्षिक नगर विकास योजना तयारीका लागि अायाेजना गरिने वडा भेलाकाे समय स्थान र मिति तालिका तलकाे PDF फाइलमा उपलब्ध छ ।

बैक खाता खाेलिदै गरेकाे केही झलकहरु

अाज मिति २०७३-०८-०६ गतेका दिन उर्लाबारी नगरपालिका वडा न‌‍ ५ का असक्त्त जेष्ठ नागरीकहरु क्रमश लाेक कुमारी भट्टरार्इ, मन्दरादेवी अाेली, तिलमाया लिम्बुकाे घरमै गएर मितेरी बैकका प्रतिनिधि र यस नगरपालिकाका सामाजिक शाखा प्रमुख बालकुमार बरालबाट सामाजिक सुरक्षा भत्ताकाे बैक खाता खाेलिदै गरेकाे केही झलकहर

Pages