सुन्दर, शिक्षित, समृद्ध र सुशासनयुक्त हरित पर्यटकीय नगर निर्माण, हाम्राे अभियान

सूचना तथा समाचार

नगरवासी महानुभावहरुमा घर नक्सा पास सम्बन्धी जानकारी ।

उर्लाबारी नगरपालिका कार्यालयले भवन संहिता–२०६० कार्यान्वयन गरिसकेकोले घर निर्माण गर्दा अनिवार्यरुपमा नगरपालिकाबाट अनुमती लिएर मात्र घर निर्माण गर्नु हुन सबैमा अनुरोध गरिन्छ साथै साविकको उर्लाबारी नगर विकास समितिमा रही रहेका घर नक्साका फाईलहरुलाई घर नक्सा अभिलेखिकरण मापदण्ड बमोजिम अभिलेखिकरण प्रकृ

निजामती सेवा दिवसकाे अवसरमा न‍गरपालिकामा सरसफाइ कार्यक्रम अायाेजना गरिएकाे छः

निजामती सेवा दिवसको अवसरमा मिति २०७४।०५।२२ गते उर्लाबारी नगरपालिका कार्यालय परिसर सरसफाई कार्यक्रम आयोजना गरिएको छ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर फागोज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता कार्यालयका कार्यकारी अधिकृत श्री अम्बिका प्रसाद चौलागाईले गर्नु भएको

Pages