News and Notices

उर्लाबारी नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय उदघाटन कार्यक्रम

सम्वत् २०७४ साल बैशाख ३१ गते आइतबारका दिन हुने स्थानीय तहको निर्वाचनका लागि मोरङ जिल्ला उर्लाबारी नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय उर्लाबारी नगरपालिकाको कार्यालय रहेको भवनमा आज मिति २०७४।०१।०८ गतेबाट स्थापना गरिएको छ ।

Invitation for Bids

कृपया यसैसाथ सलग्न pdf फाइल खाेल्नु हाेला ।

Pages